चितवन । नारायणगढको एक घरमा आगलागी भएको छ । शहीद चोक र पुल चोकको बीचमा पर्ने तीन तले घरको बीच तलामा आगलागी भएको हो ।
वडा प्रहरी कार्यालय नारायणगढले दिएको जानकारीअनुसार अहिले दमकलको साहयताबाट आगो निभाउने प्रयास भइरहेको छ ।
घरको बन्द कोठा भित्रबाट आगलागी सुरु भएको हो । आगलागीको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ । घटनाबारे थप विवरण आउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २५ असार २०७७, १८ : ५१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आगलागीमा एक जनाको मृत्यु
जनकपुर रिफाइनरीमा आगलागी, पन्ध्र करोड बराबरको क्षति
एक वर्षमा सात हजार ६४८ विपद्का घटनाः सबैभन्दा बढी आगलागी
चैनपुरमा आगलागी, पन्ध्र लाखको क्षति
देशभर विपद्का २४ घटना, सबैभन्दा बढी आगलागी
असावधानीका कारण आगलागीका घटनामा वृद्धि