३०० बढी ब्राण्ड र कम्पनीले गरे फेसबुकलाई विज्ञापन नदिने घोषणा

पत्रपत्रिकाबाट

सोमबार, २२ असार २०७७, ०७ : २४
३०० बढी ब्राण्ड र कम्पनीले गरे फेसबुकलाई विज्ञापन नदिने घोषणा

काठमाडौं । यतिबेला संसारभरका ठूला ब्राण्ड र कम्पनीले फेसबुकलाई बिज्ञापन नदिने घोषणा गरेका छन् । कसैले एक महिना त कसैले अनिश्चितकालका लागि विज्ञापन नदिने भनिरहेका छन् । 

स्टप हेट फर प्रफिट (नाफाका लागि घृणा नफैलाउ) नामक अभियानप्रति ऐक्वबद्धता जनाउँदै संसारभरीका ३०० बढी ब्राण्ड र कम्पनीले फेसबुकलाई विज्ञापन नदिने घोषणा गरेका हुन् । कान्तिपुर दैनिकमा विस्तृतमा खबर छ ।

प्रतिक्रिया दिनुहोस