काठमाडौँ । जेन जेडको आन्दोलन चर्किँदै जाँदा कतिपय इन्टरनेट सेवामा फेसबुकसहितका सामाजिक सञ्जाल पुनः चल्न थालेका छन् ।
फेसबुक प्रयोगकर्ताहरूले वर्ल्डलिंक, सुबिसु लगायतका सेवामार्फत सामाजिक सञ्जालहरू सुचारु भएको जानकारी दिएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २३ भदौ २०८२, १५ : ५५
लेखकबाट थप