काठमाडौं । कर्णाली प्रदेश सरकारले सोमबार प्रदेशका ९ जिल्लनामा सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
प्रदेश सरकारको गत जेठ १२ गतेको निर्णयअनुसार प्रदेशको जुम्ला जिल्लाबाहेकको ९ जिल्लामा धान दिवसको अवसरमा सोमबार (असार १५ गते) दिने निर्णय भएको आन्तरिक मामिला तथा कानून मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १४ असार २०७७, १४ : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
यस्तो छ २०८३ सालमा हुने सार्वजनिक बिदाको सूची
मतदाता सहभागिता अभिवृद्धिका लागि तीन दिन सार्वजनिक बिदा घोषणा गर्न सिफारिस
सुदूरपश्चिममा भोलि सार्वजनिक बिदा
भोली देशभर सार्वजनिक बिदा
मधेश प्रदेशमा भोलि सार्वजनिक बिदा
बागमतीमा आइतबार सार्वजनिक बिदा