चन्द्रौटा । कपिलवस्तुमा करेन्ट लागेर एक मृत्यु भएको छ । आज अपराह्न ३ बजे रुखमा घाँस काट्ने क्रममा करेन्ट लागेर अर्घाखाँची भूमिकास्थान नगरपालिका –२ स्थायी घर भएका २७ वर्षीय नवराज भुसालको मृत्यु भएको इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक कृष्ण रानाले बताउनुभयो ।
बुद्धभूमि नगरपालिका चौवन्नपुरमा मामाघर बस्दै आएका भुसाल दिउँसो सडक नजीकै रहेको रुखमा घाँस काट्ने क्रममा विद्युत्को तारले छुँदा करेन्ट लागेर रुखमै अड्किनुभएको थियो । शव परीक्षणका लागि तौलिहवा पठाइएको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस
रासस
सोमबार, ०८ असार २०७७, २१ : १८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
करेन्ट लागेर रौतहटमा एक युवकको मृत्यु
करेन्ट लागेर एक कर्मचारीको मृत्यु
झापामा एक वर्षमा करेन्ट लागेर १५ जनाको मृत्यु
अछाममा करेन्ट लागेर एक जनाको मृत्यु, पाँच घाइते
करेन्ट लागेर एक जनाको मृत्यु
बल्ब जोड्ने क्रममा करेन्ट लागेर एक बालकको मृत्यु