थप ४२१ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ९ हजार २६

आइतबार, ०७ असार २०७७, १६ : ३०

काठमाडौं । पछिल्लो २४ घन्टामा थप ४२१ जनामा कोरोना  स‌ंक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले नेपालमा कोरोना संक्रमितको कुल स‌ंख्या ९ हजार २६ पुगेको बताए । 

आइतबार कोरोना संक्रमणबाट निको भई १ सय ९४  जना घर फर्केका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या १ हजार ७७२ पुगेको मन्त्रालयले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस