नवलपरासी । गाडी दुर्घटनामा परी प्रतापपुर गाउँपालिकाका अध्यक्ष राजकुमार शर्माको ज्यान गएको छ ।
जिल्ला प्रशासन कर्यालय नवलपरासीको जिल्ला विपद व्यवस्थापन समितिको बैठक सकेर गाउँपालिका फर्किने क्रममा उनी चढेको गाउँपालिकाको स्कार्पियो गाडी लु १ झ ३७० खोलामा खसेर गम्भीर घाइते भएका अध्यक्ष शर्माको मृत्यु भएको प्रहरीले जनाएको छ ।
उनी बैठक सकेर गाउँपालिका फर्किने क्रमा पुर्ब पश्चिम राजमार्ग अन्तर्गत बर्दघाट नगरपालिका ४ स्थित लक्छ्मी नगर पुलमा गाडी ठोकियेर गाडी खोलामा झरेर उनि गम्भीर घाइते भएपछी नजिकको चिसापानी सामुदायिक अस्पतालमा उपचारको क्रममा उनको मृत भएको हो भने चालक घाइते भएको प्रहरीले जनाएको छ। बर्दघाट स्थित चिसापानीमा रहेको उनको शब घर लैजान तयारी भैरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
आइतबार, ३२ जेठ २०७७, १२ : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु
‘ब्रेक फेल’ भएर क्रेन दुर्घटना, ६ जना घाइते
दाङमा ट्याङ्कर र कार ठोक्किँदा ५ जना घाइते
ट्रकमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, एक घाइते
सुनसरीमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु, दुई घाइते
अछाममा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई घाइते