काठमाडौं । विदेशमा अलपत्र परेका नेपालीलाई उद्धार गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बिहीबारदेखि लागू हुने गरी असार ११ सम्म ६७ वटा चार्टर उडानलाई अनुमति दिएको छ ।
नेपाल वायुसेवा निगमलाई २४, हिमालय एयरलायन्सलाई १९ र विदेशी वायुसेवा कम्पनीलाई २४ वटा उडानको अनुमति दिएको हो । नेपालीलाई उद्धार गरिने मुलुकहरूमा दक्षिण कोरिया, जापान, अस्ट्रेलिया, सिंगापुर, थाइल्यान्ड, बंगलादेश, श्रीलंका, माल्दिभ्स, मलेसिया, पाकिस्तान, कुवेत, साउदी अरब, बहराइन, दुबई, कतार, इजरायल, मस्कट, साइप्रस, संयुक्त राज्य अमेरिका, नाइजेरिया, युगान्डा तथा युरोपलगायत छन् । कान्तिपुर दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शुक्रबार, ३० जेठ २०७७, ०८ : ११
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भारतको कुशीनगरमा बन्धक बनाइएका ४ सय ५३ नेपालीको उद्धार
नेपालीलाई श्रीलङ्काको ३० दिने नि:शुल्क अनलाइन भिसा
अबुधाबीमा मिसाइल र ड्रोनको अवशेष खस्दा ७ नेपाली घाइते
कम्बोडियामा अलपत्र परेका २० नेपालीको उद्धार
कुवेतमा रहेका नेपाली साउदी हुँदै नेपाल फर्किन पाउने
इरानमा रहेका नेपालीलाई सतर्कता अपनाउन आग्रह