अस्ट्रेलियाबाट आए ११ नेपाली

पत्रपत्रिकाबाट

बुधबार, २८ जेठ २०७७, ०८ : ५०
अस्ट्रेलियाबाट आए ११ नेपाली

काठमाडौं । अस्ट्रेलियाबाट मंगलबार राति ११ जना नेपाली स्वदेश आएका छन् । चार्टर गरेर आइतबार अस्ट्रेलिया लगिएको नेपाल एयरलाइन्सको जहाज फर्कने बेलामा उनीहरूलाई ल्याइएको हो ।

कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) स्रोतका अनुसार विमानमा आउने सबैले आफ्नो आफैं खर्च व्यहोरेका हुन् ।कान्तिपुरमा खबर छ ।