विभिन्न ६ जिल्लामा कोरोनाभाइरसको संक्रमण भयावह बन्ने बाटोमा पुगेको छ । ती जिल्लामा कोरोना संक्रमणको दर १०० देखि ३०० माथिसम्म छ । जसमा कपिलवस्तु, रौतहट, बाँके झापा, सर्लाही र पर्सा रहेका छन् ।
हालसम्म सर्वाधिक संक्रमण कपिलवस्तुमा २३१ जनामा देखिएको छ ।
यसैगरी रौतहटमा २३६, बाँकेमा १९६, झापामा ११३, सर्लाहीमा ११० र पर्सामा १०७ जना रहेका छन् ।
यसबाहेकका ५३ जिल्लामा ७२८ जनामा संक्रमण देखिएको छ ।
lहालसम्म नेपालमा २२१ जना निको भएर घर फर्किएका छन् भने ८ जना मृत्यु भएको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
सोमबार, १९ जेठ २०७७, २१ : ४४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कोरोनाका बिरामी देखिँदैः सात दिनमा ३० जनामा सङ्क्रमण
भारतबाट फर्किनेमा कोरोना संक्रमण, कीट नहुदा परीक्षणमा समस्या
भारतमा बढ्यो कोरोना संक्रमण, ९ दिनमा ५८ बिरामीको मृत्यु
कोरोना सङ्क्रमण बढ्दो छ, सतर्क रहौँ : स्वास्थ्य मन्त्रालय
सदूरपश्चिममा थप चार जनामा कोरोना संक्रमण
भारतमा फैलँदो कोरानाः २७ राज्यमा नयाँ भेरियन्ट, ४४ को मृत्यु