Safal Khabar - ६ जिल्लामा १०० माथि कोरोना संक्रमित
आइतबार, २८ असार २०७७ (Sunday, 12 July, 2020)
विस्तृतमा हेर्नुहोस् »
६ जिल्लामा १०० माथि कोरोना संक्रमित
सोमबार, १९ जेठ २०७७, २१ : ४४
६ जिल्लामा १०० माथि कोरोना संक्रमित

विभिन्न ६ जिल्लामा कोरोनाभाइरसको संक्रमण भयावह बन्ने बाटोमा पुगेको छ । ती जिल्लामा कोरोना संक्रमणको दर १०० देखि ३०० माथिसम्म छ । जसमा कपिलवस्तु, रौतहट, बाँके झापा, सर्लाही र पर्सा रहेका छन् ।

 हालसम्म सर्वाधिक संक्रमण कपिलवस्तुमा २३१ जनामा देखिएको छ । 

यसैगरी रौतहटमा २३६, बाँकेमा १९६, झापामा ११३, सर्लाहीमा ११० र पर्सामा १०७ जना रहेका छन् । 
यसबाहेकका ५३ जिल्लामा ७२८ जनामा संक्रमण देखिएको छ । 

Yeti Diistillery

lहालसम्म नेपालमा २२१ जना निको भएर घर फर्किएका छन् भने ८ जना मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस