टोकियो । जापानमा राजधानी टोकियोको उत्तरपूर्वी क्षेत्रलाई केन्द्रविन्दु बनाएर सोमबार ५.६ म्याग्नीच्यूडको भूकम्प गएको छ ।
जापानको राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भूकम्प सोमबार बिहान २ बजेर ३२ मिनेटमा गएको थियो । भूकम्पको धक्का राजधानी टोकियो र आसपास अनुभव गरिएको थियो । (रासस–एएनआई)


प्रतिक्रिया दिनुहोस
एजेन्सी
सोमबार, १९ जेठ २०७७, १५ : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ताप्लेजुङमा भूकम्पको धक्का
आज राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइँदै
भारतको असममा ५.१ म्याग्निच्युडको भूकम्प
उदयपुर आसपास केन्द्रबिन्दु भएर भूकम्प
ताप्लेजुङ आसपास केन्द्रविन्दु भएर भूकम्प
मेक्सिकोमा ६.५ म्याग्निच्युडको भूकम्प