हवाई क्षेत्रलाई राहतको योजना

विहीबार, १५ जेठ २०७७, १६ : ४५
हवाई क्षेत्रलाई राहतको योजना

काठमाडौं । सरकारले कोरोनाबाट अति प्रभावित नेपालको हवाई क्षेत्रलाई राहतको योजना ल्याएको छ । 

अर्थमन्त्री युवराज खतिवडाले वायुसेवा पार्किङ शुल्क छुट, नविकरण छुट र हवाई इन्धनमा लाग्ने पूर्वाधार कर छुट दिने घोषणा गरेका छन् ।

प्रतिक्रिया दिनुहोस