विश्वभर कोरोना संक्रमणबाट थप ४ हजार १ सय ८३ को मृत्यु

आइतबार, ११ जेठ २०७७, ०८ : ५२
विश्वभर कोरोना संक्रमणबाट थप ४ हजार १ सय ८३ को मृत्यु

काठमाडौं । कोरोनाभाइरसको संक्रमणबाट बितेको २४ घण्टामा थप ४ हजार १८३ जनाको मृत्यु भएको छ ।  मृतकमध्ये अमेरिकाका मात्रै १ हजार ३६ जना रहेको वल्र्डमिटरले जनाएको छ । 

यस्तै २२ लाख ४४ हजार बढी निको हुँदा कूल संक्रमितको संख्या ५३ लाख ९७ हजार बढी पुगेको छ । हालसम्म कूल मृतकको संख्या ३ लाख ४३ हजार ६०८ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस