फेवाताल बचाउन चेकड्याम

शुक्रबार, ०९ जेठ २०७७, १६ : ०९
फेवाताल बचाउन चेकड्याम

फेवातालको जलाधार क्षेत्र वेतयानी खोलामा निर्माण गरिएको चेकड्याम । तालमा बगेर आउने लेदो सहितको सिल्टेशन रोक्न गण्डकी प्रदेश र पोखरा महानगरपालिकाको संयुक्त रुपमा करीव  साढे पाँच करोड रुपैयाको लागतमा चेकड्याम र सिल्टपोखरी निर्माण गरिएको हो । तस्वीरः हरि बाँस्तोला/रासस

प्रतिक्रिया दिनुहोस