काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले कोभिड १९ ले सबै मुलुककमा अर्थव्यवस्थामा गम्भीर धक्का पुर्याएको बताएकी छिन् । नेपालसहित विश्वकै पर्यटन, उद्योग, उत्पादन र वितरण प्रणाली प्रभावित भएको भन्दै उनले यसबाट बेरोजगारीको भयाबह अवस्था सिर्जना हुने देखिएको बताइन् ।
आज विश्व साझा तर अदृश्य दुश्मन कोरोनाभाइरसको विरुद्ध लडिरहेको भन्दै उनले मानवजातिले जित्नै पर्ने यो युद्ध कहिले र कसरी जित्न सकिएला भन्ने चिन्ता सर्वत्र रहेको बताइन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०२ जेठ २०७७, १६ : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुदूरपश्चिम सरकारले नीति तथा कार्यक्रम ल्याउँदै
बागमती प्रदेशको नीति तथा कार्यक्रम आज, यी हुन प्राथमिकताका विषय
नीति तथा कार्यक्रममाथिको छलफल सकियो
सरकारको नीति तथा कार्यक्रम निर्णयार्थ पेस गरिँदै, प्रधानमन्त्रीले संसदमा जवाफ दिने
नीति तथा कार्यक्रम : बीमाको आर्थिक संकटसँग जुध्ने प्रयास
स्नातकमाथिका विद्यार्थीलाई हप्ताको २० घण्टा काम, न्यूनतम ज्याला