बाँकेका ३६ वर्षका युवकमा कोरोना संक्रमण

सफल खबर संवाददाता

बुधबार, ३१ बैशाख २०७७, १३ : ५८
बाँकेका ३६ वर्षका युवकमा कोरोना संक्रमण

काठमाडौं । नेपालमा आज बुधबार थप एक जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काभ्रेको धुलिखेल अस्पतालस्थित ल्याबमा परीक्षण गर्दा बाँकेका ३६ वर्षका युवकमा कोरोना संक्रमण देखिएको हो । 

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २१८ पुगेको छ ।