काठमाडौँ । भक्तपुरमा देखिएका दुई कोरोना संक्रमित पोजेटिभ मध्ये एकजना नर्स भएको खुलेको छ । २५ वर्षिया संक्रमित उनी सुनसरीको रामधुनी नगरपालिका स्थायी घर भइ हाल भक्तपुरको ठिमीमा बस्दै आएकी छिन् ।
उनी भक्तपुरकै एक निजि अस्पतालमा नर्स कार्यरत छिन् । संक्रमित उनको हाल टेकु अस्पतालमा भर्ना गरिएर उपचार थालिएको छ ।
उनी केही दिन अघि मात्रै तराईबाट काठमाडौँ आएकी थिइन् । यसअघि हिजो मंगलबार कपिलवस्तुको तौलिहवा अस्पतालमा कार्यरत नर्समा कोरोना पोजेटिभ रहेको पुष्टि भएको थियो । योसँगै नेपालमा दुई जना नर्समा कोरोना पुष्टि भएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ३१ बैशाख २०७७, १० : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पछिल्लो २४ घन्टामा ४ जना कोरोना संक्रमित फेला
५ जना कोरोना संक्रमित थपिए
सेती प्रादेशिक अस्पतालमा कोरोना संक्रमित महिलाको मृत्यु
कोरोना अपडेट : ४२ जना संक्रमित थपिए, १२३ जना सक्रिय संक्रमित
थपिए ४ जना कोरोना संक्रमित
थपिए ७ जना कोरोना संक्रमित