वीरगंज । वीरगंजमा २ जना पत्रकारलाई कोरोना संक्रमित भएको छ । आज पर्सा जिल्लामा भेटिएका ३९ जना संक्रमितमध्ये दुई जना पत्रकार रहेका छन् ।
आज एकैदिन नेपालमा ५७ जनामा कोरोना पुष्टि भएको थियो । थपिएका संक्रमितमध्ये पर्सामा मात्र ३९ जना रहेका छन् । त्यस्तै कपिलवस्तुका ८, रुपन्देहीका ९ र बाराका १ जना छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ३० बैशाख २०७७, १५ : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कोरोना भाइरसविरुद्धको १६ लाख मात्रा खोप ल्याइँदै