काठमाडौं । प्रदेश नम्बर ५ मा एकैदिन १७ जना कोरोना संक्रमित थपिएका छन् । थपिएका संक्रमितमा कपिलबस्तुका ८ र रुपन्देहीका ९ जना रहेका छन् ।
यसैसँगै कपिलबस्तुमा कोरोना संक्रमितको संख्या २९ पुगेको छ भने रुपन्देहीमा १६ पु्गेको छ ।
यसबाहेक प्रदेश नम्बर ५ कै बाँकेमा २४ जना संक्रमित रहेका छन् भने बर्दियामा पनि १ जनामा कोरोना पुष्टि भएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ३० बैशाख २०७७, १३ : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कोरोना भाइरसविरुद्धको १६ लाख मात्रा खोप ल्याइँदै