नेकपा सचिवालय बैठक : बामदेवलाई प्रतिनिधिसभामा लैजाने निर्णय

सफल खबर संवाददाता

शनिबार, २० बैशाख २०७७, २० : ४२
नेकपा सचिवालय बैठक : बामदेवलाई प्रतिनिधिसभामा लैजाने निर्णय

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले उपाध्यक्ष बामदेव गौतमलाई उपयुक्त समयमा प्रतिनिधिसभामा लैजाने निर्णय गरेको  छ ।

साथै शनिबार राति सम्पन्न पार्टीको सचिवालय बैठकले आगामी बैशाख २४गते सचिवालय बैठक बोलाउने निर्णय गरेको छ  भने वैशाख २५ गते ११ बजे स्थायी कमिटीको बैठक बोलाउने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस