फेवातालमा माछा मार्न जाल हान्दै

बुधबार, १७ बैशाख २०७७, १५ : २२
फेवातालमा माछा मार्न जाल हान्दै

पोखराको फेवातालमा माछा मार्न जाल हान्दै स्थानीयवासी ।  लामो समय लकडाउनपछि  दिन बिताउनका लागि मानिस माछा मार्न फेवातालमा  अरु समयभन्दा बढी  देखिन थालेका छन् । तस्वीरः राधिका कँडेल/रासस

प्रतिक्रिया दिनुहोस