फेवातालबाट बिक्रीका लागि सङ्कलन गरेको सिपीकीरा

बुधबार, १७ बैशाख २०७७, १५ : १७
फेवातालबाट बिक्रीका लागि सङ्कलन गरेको सिपीकीरा

पोखरा महानगरपालिका– १८ खपौँदीका युवाले फेवातालबाट बिक्रीका लागि सङ्कलन गरेको सिपीकीरा । सिपी प्रतिकिलो रु एक हजार १०० मा बिक्री हुन्छ  । तस्वीरः जमुनावर्षा शर्मा/रासस

प्रतिक्रिया दिनुहोस