लकडाउन अवधिभर इन्टरनेट नकाटिने

सफल खबर संवाददाता

शुक्रबार, ०५ बैशाख २०७७, १६ : ३५
लकडाउन अवधिभर इन्टरनेट नकाटिने

काठमाडौं । अवधि सकिएका इन्टरनेट सेवाहरु लकडाउन अवधिभर नकाटिने भएका छन् ।

नेपाल दूरसञ्चार प्राधिकरण (एनटीए) ले इन्टरनेट सेवा प्रदायकहरुलाई लकडाउन अवधिभर महशुल भुक्तानी नभए पनि सेवा बन्द नगर्न निर्देशन दिएसँगै ती सेवा प्रदायकहरुले इन्टरनेट सेवा बन्द गर्न नपाउने भएका हुन् । 

प्रतिक्रिया दिनुहोस