किन सिल गरियो सनसिटी अपार्टमेन्ट, जहाँ बस्छन् १८ सय व्यक्ति

मंगलबार, ०२ बैशाख २०७७, ०७ : ५१
किन सिल गरियो सनसिटी अपार्टमेन्ट, जहाँ बस्छन् १८ सय व्यक्ति

file Photo

काठमाडौं । राजधानीको पेप्सिकोलास्थित सनसिटी अपार्टमेन्टमा बसोबार गर्दै आएका केही व्यक्तिमा कोरोनाको आशंका गरिएपछि पूरै अपार्टमेन्ट सिल गरिएको छ । 

अपार्टमेन्टमा बस्दै आएका तीन जनाको र्यापिड टेस्टका क्रममा रिपोर्ट पोजेटिभ देखिएपछि प्रहरीले अपार्टमेन्ट सिल गरेको हो । अपार्टमेन्टमा झण्डै १ हजार ८ सय व्यक्ति बस्दै आएका छन् । राजधानी दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस