जेनेभा (रासस/एपी/एएफपी) । कोभिड–१९ नाम दिइएको प्राणघातक कोरोना भाइरस सङ्क्रमणबाट विश्वभरी १८ लाख ५३ हजार ६०४ जना सङक्रमित भएका छन् । यस प्रकोपबाट संंंसारभरि १ लाख १४ हजार २७० को मृत्यु भएको छ ।
यसैबीच यस रोगबाट ४ लाख २७ हजार ८०१ जना निको भएका छन् । अमेरिकामा मात्र ५ लाख ६० हजार ४३३ जना सङ्क्रमित भएका छन् । सोमबार मध्याह्नसम्मको यो तथ्याङ्क अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरु सार्वजनिक गरेको हो ।
कोरोनाभाइरस सङ्क्रमणबाट अत्यन्त प्रभावित १० मुलुकको पछिल्लो परिदृश्य ।
देश मृतक सङ्क्रमित निको भएका
अमेरिका २२ हजार ११५ ५ लाख ६० हजार ४३३ ३२ हजार ६३४
स्पेन १७ हजार २०९ १ लाख ६६ हजार ८३१ ६२ हजार ३९१
इटाली १९ हजार ८९९ १ लाख ५६ हजार ३६३ ३४ हजार २११
फ्रान्स १४ हजार ३९३ १ लाख ३२ हजार ५९१ २७ हजार १८६
जमर्नी ३ हजार २२ १ लाख २७ हजार ८५४ ६० हजार ३००
बेलायत १० हजार ६१२ ८४ हजार २७९ ३४४
चीन ३ हजार ३४१ ८२ हजार १६० ७७ हजार ६६३
इरान ४ हजार ४७४ ७१ हजार ६८६ ४३ हजार ८९४
टर्की १ हजार १९८ ५६ हजार ९५६ ३ हजार ४४६
बेल्जियम ३ हजार ६०० २९ हजार ६४७ ६ हजार ४६३
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
हावाबाट कोरोना फैलिएको विश्व स्वास्थ्य संगठनको स्विकारोक्ति
कोरोना भाइरसविरुद्धको खोप विसर्जन गरिँदै
नेपालमा कोभिडको नयाँ भेरियन्ट नभित्रिएको स्वास्थ्य मन्त्रालयको भनाइ
भारतको ११ राज्यमा फैलियो कोरोना भाइरसको नयाँ भेरियन्ट
भारतमा भेटियो कोरोनाको नयाँ भेरियन्ट
कोरोना भाइरसविरुद्धको ४० लाख मात्रा डोज खोप खेर जाँदै