कुवेतमा थप पाँच जना नेपालीमा कोरोना संक्रमण

शुक्रबार, २८ चैत्र २०७६, १६ : ०१
कुवेतमा थप पाँच जना नेपालीमा कोरोना संक्रमण

काठमाडौं । कुवेतमा थप पाँच जना नेपालीमा कोरोना भाइरस संक्रमण देखिएको छ ।

कुवेतको स्वास्थ्य मन्त्रालय (MOH) ले थप पाँच जना नेपालीमा कोरोना संक्रमण पुष्टि गरेको हो  
। योसँगै कुवेतमा कोरोना संक्रमित नेपालीको संख्या ९ पुगेको छ ।