काठमाडौं । कुवेतमा थप एक जना नेपालीलाई कोरोना भाइरस संक्रमित देखिएको छ ।
कुवेतको स्वास्थ्य मन्त्रालयले थप एक जना नेपाली कोरोना संक्रमित भेटिएको जनाएको छ ।
योसँगै कुवेतमा कोरोना संक्रमित नेपालीको संख्या ती पुगेको छ ।
हाल कुवेतमा कोरोना संक्रमितको संख्या ८५५ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
कोरोना भाइरसविरुद्धको १६ लाख मात्रा खोप ल्याइँदै