Safal Khabar - पर्यटकको भिडभाड हुने फेवाताल किनारमा लहरै भैँसी
बुधबार, ३१ असार २०७७ (Wednesday, 15 July, 2020)
विस्तृतमा हेर्नुहोस् »
पर्यटकको भिडभाड हुने फेवाताल किनारमा लहरै भैँसी
मङ्गलबार, २५ चैत २०७६, १३ : २३
पर्यटकको भिडभाड हुने फेवाताल किनारमा लहरै भैँसी

पर्यटकको भिडभाड हुने पोखराको फेवाताल किनारमा लस्करै  हिँडेका भैँसी । कोभिड–१९ को सङ्क्रमण फैलिन नदिन सरकारले लागू गरेको लकडाउनका कारण फेवाताल किनार अहिले सुनसान छ । तस्वीर : राधिका कँडेल/रासस

प्रतिक्रिया दिनुहोस