कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको बैठक प्रधानमन्त्रीको कार्यालयमा सुरु

सफल खबर संवाददाता

मंगलबार, ११ चैत्र २०७६, १६ : ०२
कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको बैठक प्रधानमन्त्रीको कार्यालयमा सुरु

फाईल फोटो

काठमाडौं । कोरोना भाइरस (कोभिड १९) संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको बैठक सिहदरवारस्थित प्रधानमन्त्रीको कार्यालयमा सुरु भएको छ । 

बैठकमा लकडाउनपछिको अवस्थाका बारेमा विश्लेषण भइरहेको बताइएको छ । बैठकमा सरकारले कोरोना नियन्त्रण तथा रोकथाममा अहिले अवलम्बन गरेका निती र आगामी दिनमा अपनाउनुपर्ने सजगताका विषयमा छलफल भइरहेको उपप्रधान एव् रक्षा मन्त्रि समेत रहेका ईश्वर पोखरेलले बताए ।