‘चीन र भारतसँगको सीमा नाका एक हप्ता बन्द गर्ने’

आइतबार, ०९ चैत्र २०७६, २० : २४
‘चीन र भारतसँगको सीमा नाका एक हप्ता बन्द गर्ने’

काठमाडौं । सरकारले भारत र चीनतर्फका सबै सीमा नाका एक साताका लागि बन्द गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को आज सांझ बसेको बैठकले यो निर्णय गरेको हो ।

भोलिबाट एक साताका लागि नाका बन्द गरिनेछ ।

प्रतिक्रिया दिनुहोस