समुद्री सतहबाट तीन हजार ५५० मिटर उचाइमा पर्ने कास्कीको मर्दी हाइ क्याम्पमा हिउँमा मनोरञ्जन लिँदै विदेशी पर्यटक ।
पर्यटकीय नगरी पोखराबाट पदयात्राबाट दुई दिन र हेलिकप्टरबाट १२ मिनेटमा क्याम्प पुग्न सकिन्छ ।
तस्वीरः राधिका कँडेल/रासस
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
निर्वाचनमा हुम्लामा हिउँ पन्छाएर सडक सञ्चालनको प्रयास