पधानमन्त्री ओली र उनकी भान्जीबीच भेट

बुधबार, २८ फागुन २०७६, १६ : १८
पधानमन्त्री ओली र उनकी भान्जीबीच भेट

काठमाडौं । पधानमन्त्री केपी शर्मा ओली र उनकी भान्जीबीच भेट भएको छ । आज भएको भेटमा दुबैबीच केहीबेर कुराकानी भएको थियो । 

गत बुधबार दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरेका ओलीलाई शल्यक्रियापछि भेट्ने समीक्षा पहिलो आगन्तुक हुन् ।

भान्जीलाई डिस्चार्जको तयारी गरिएको छ । त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक डा. प्रेमकृष्ण खड्गाका अनुसार केही बेरमा उनको डिस्चार्ज हुनेछ ।