गण्डकीको संसद् अधिवेशन वैशाख ७ गतेदेखि

सफल खबर संवाददाता

बुधबार, ०५ बैशाख २०८१, १४ : २२
गण्डकीको संसद् अधिवेशन वैशाख ७ गतेदेखि

पोखरा ।  गण्डकी प्रदेशसभाको अधिवेशन वैशाख ७ गतेका लागि आह्वान गरिएको छ । प्रदेश प्रमुख डिल्लीराज भट्टले ७ गते ३ बजेदेखि प्रदेश अधिवेशन आह्वान गरेका हुन्।

प्रदेश प्रमुख कार्यालयका प्रवक्ता चण्डीप्रसाद अर्यालका अनुसार नियमित अधिवेशन आह्वान गरिएको हो । सोही अधिवेशनमा मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मतको प्रस्ताव पेस गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस