सेती नदी किनारामा धाँजा फाटेको जमिन

शनिबार, २४ फागुन २०७६, १५ : ०६
सेती नदी किनारामा धाँजा फाटेको जमिन

पोखरा महानगरपालिका–१५ हरियोखर्क अस्पताल भागमा सेती नदी किनारामा धाँजा फाटेको जमिन । भदौ २० गते राति आएको पहिरोको कारण त्यहाँबाट झरेका चट्टानले सेती नदीमा नै बाँध बनाइसकेको अवस्थामा यो पनि खस्दा थप जोखिम बढ्ने देखिन्छ । तस्वीर : हरि बास्तोला, रासस