काठमाडौँ । चैत ६ गतेबाट हुने भनिएको एसईई परीक्षा तोकिएकै समयमा हुने भएको छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विज्ञप्ति जारी गरी विभिन्न सामाजिक सञ्जालमा एसइई परीक्षा स्थगित भएको भनेर गलत शन्देश आइरहेको भन्दै तोकिएकै समयमा एसईई परीक्षा हुने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २३ फागुन २०७६, १६ : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एसईई पुरक परीक्षाको आवेशन खुला (हेर्नुहोस् सूचना)
एसईईमा डेढ लाख विद्यार्थी ‘नन् ग्रेडेड’
एसईईको नतिजा कसरी हेर्ने ?
एसईई नतिजा सार्वजनिक गर्ने तयारीमा परीक्षा बोर्ड
चैत १९ देखि सुरु हुँदै एसईई
एसईईको फाराम खुला, मंसिर १६ सम्म म्याद