काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार तोलामा ७८ हजार रुपैयाँ प्रतितोलाका दरले कारोबार भएको सुनको मूल्य मंगलबार बढेर ७८ हजार ३०० रुपैयाँमा कारोबार भएको हो ।
यस्तै तेजावी सुन ७८ हजार रुपैयाँमा कारोबार भएको छ । यस्तै मंगलबार चाँदी तोलामा ८६० रुपैयाँ प्रतितोलाका दरले कारोबार भएको छ । सोमबार पनि चाँदी यही मूल्यमा कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचारहरु
घट्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार?
सुनको मूल्य बढ्यो, चाँदीको घट्यो
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुदैँछ कारोबार ?
सुनको मूल्य बढ्यो, कति पुग्यो तोलाको ?
सुनको मूल्य घट्यो, चाँदीको बढ्यो
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?