महोत्तरी । धनुषाको निर्वाचन क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीका मनिष झा विजयी भएका छन् ।
उनले नेपाली कांग्रेस र नेकपा एमालेका हेभिवेट उम्मेदवारहरुलाई पछि पार्दै विजयी भएका हुन् ।
झाले ४३ हजार १४२ मत ल्याउँदा कांग्रेसका विमलेन्द्र निधिले १५ हजार ९९२ मत मात्र ल्याउन सके । तेस्रो स्थानमा एमालेकी जुली कुमारी महतोले ९ हजार ५१० मत प्राप्त गरिन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २३ फागुन २०८२, ०८ : १८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
धनुषा ३ मा घण्टीको 'सुनामी': मनिष झाले ७,००१ मत पाउदा विमलेन्द्र निधिको २,६९० मत
धनुषा–३ : रास्वपाका मनिष झाको प्रारम्भिक अग्रता
रास्वपा प्रदेश सभा खारेजीको पक्षमा छ : मनिष झा
सरकार नढलोस्, कतिसम्म गिर्दो रहेछ हामी हेर्न चाहन्छौं : मनिष झा