लोप हुँदै गइरहेको घुमाउने घर

आइतबार, १८ फागुन २०७६, १६ : ११
लोप हुँदै गइरहेको घुमाउने घर

तनहुँको आँबुखैरेनी गाउँपालिका–६ हिलेखर्कमा रहेको घुमाउने घर । केही समय अगाडी गाउँ–गाउँमा देख्न पाइने घुमाउने घर आजभोलि लोप हुँदै गइरहेको छ । तस्वीर : कृष्ण न्यौपाने/रासस

प्रतिक्रिया दिनुहोस