सोरठी नाच देखाउँदै मगर समुदायका कलाकार

शुक्रबार, १६ फागुन २०७६, १७ : १८
सोरठी नाच देखाउँदै मगर समुदायका कलाकार

मगर सङ्घ बागलुङको आयोजनामा बिहीबार ३८  औँ मगर दिवस कार्यक्रमको अवसरमा बागलुङको कालिका मन्दिर परिसरमा  सोरठी नाच देखाउँदै मगर समुदायका कलाकार ।  तस्वीर : खेमराज गौतम/रासस

प्रतिक्रिया दिनुहोस