‘विश्व नेपाली साहित्य महोत्सव’का अवसरमा छलिया नृत्य प्रस्तुत

विहीबार, १५ फागुन २०७६, १७ : ४७
‘विश्व नेपाली साहित्य महोत्सव’का अवसरमा छलिया नृत्य प्रस्तुत

कैलाली । सुदूरपश्चिमाञ्चल साहित्य समाजद्वारा धनगढीमा सञ्चालित ‘विश्व नेपाली साहित्य महोत्सव’का अवसरमा बिहीबार सुदूपश्चिमको प्रख्यात मानिएको छलिया नृत्य प्रस्तुत गर्दै कलाकार । तस्वीर : तिलकराज ओझा/रासस

प्रतिक्रिया दिनुहोस