Safal Khabar - गौडा दरबार
मङ्गलबार, १८ चैत २०७६ (Tuesday, 31 March, 2020)
गौडा दरबार
मङ्गलबार, १३ फागुन २०७६, १३ : ५७
गौडा दरबार

दैलेखको जिल्ला प्रशासनको पक्की भवन । यस भवनलाई राणा शासनमा गौडा दरबार भन्ने गरिनन्थ्यो ।

तत्कालीन समयमा यही भवनबाट राणाहरुले सुर्खेत अछाम,दैलेख र जाजरकोट जिल्लामा प्रशासन चलाउँथे ।

तस्वीर : पुरुषोत्तम थापा /रासस

Yeti Diistillery
nic asia

कोभिड- १९ विश्वव्यापी अपडेट

मङ्गलबार, १८ चैत २०७६, ०४ : १५ मा अद्यावधिक गरिएको
७८१४८५
संक्रमित
१६४७२६
निको
३७५७८
मृत्यु
देश अनुसारको रिपोर्ट हेर्नुहोस् >>

प्रतिक्रिया दिनुहोस