गौडा दरबार

सफल खबर संवाददाता

मंगलबार, १३ फागुन २०७६, १३ : ५७
गौडा दरबार

दैलेखको जिल्ला प्रशासनको पक्की भवन । यस भवनलाई राणा शासनमा गौडा दरबार भन्ने गरिनन्थ्यो ।

तत्कालीन समयमा यही भवनबाट राणाहरुले सुर्खेत अछाम,दैलेख र जाजरकोट जिल्लामा प्रशासन चलाउँथे ।

तस्वीर : पुरुषोत्तम थापा /रासस

प्रतिक्रिया दिनुहोस