काठमाडौँ । नेपाली बजारमा मंगलबार सुनको मूल्य तोलाको ८० हजार रुपैयाँमा कारोबार भएको छ ।
सोमबार तोलामा ८० हजार ३०० रुपैयाँमा कारोबार भएर नयाँ रेकर्ड गरेको सुनको मूल्य मंगलबार भने रु ३०० घटेर ८० हजार रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै तेजावी सुन तोलामा ७९ हजार ७०० रुपैयाँमा कारोबार भएको छ । यस्तै चाँदी मंगलबार ९२५ रुपैयाँमा कारोबार भएको छ । अघिल्लो दिन पनि चाँदी यही मूल्यमा कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १३ फागुन २०७६, ११ : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुनको मूल्य स्थिर, चाँदीको बढ्यो
बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?
सुनको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
सुनको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
साढे १४ हजारले बढ्यो आज सुनको मूल्य, कतिमा हुदैछ कारोबार ?
तोलामा ३७ सयले बढ्यो सुनको भाउ, कतिमा हुदैछ कारोबार ?