निर्माणाधीन रङ्गशाला

शनिबार, १० फागुन २०७६, १६ : ४०
निर्माणाधीन रङ्गशाला

पोखरा महानगरपालिका–१० मा निर्माणाधीन रङ्गशालाको ९० प्रतिशत कार्य सम्पन्न भएको छ । आगामी चैतभित्र रु एक अर्ब २८ करोडको लागतमा निर्माण सकिने छ । तस्बिर : राधिका कंडेल, रासस

प्रतिक्रिया दिनुहोस