बझाङमा भूकम्प

सफल खबर संवाददाता

शनिबार, २५ माघ २०७६, ०७ : २४
बझाङमा भूकम्प

काठमाडौँ ।  बझाङ केन्द्र विन्दु बनाएर  ३ दशमलव ७ रेक्टर स्केलको भुकम्प गएको भुकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ ।

भुकम्प मापन केन्द्र सुर्खेतका अनुसार यो नयाँ भुकम्प हो । एक महिना अघि समेत बझाङ मा नै केन्द्र बनाएर भुकम्प गएको थियो । शनिबार विहान ५ बजेर १५ मिनेटमा भूकम्प गएको थियो ।

प्रतिक्रिया दिनुहोस