स्टेजमा सात जना पूर्व मिस नेपाल

शनिबार, १८ माघ २०७६, १५ : ४१
स्टेजमा सात जना पूर्व मिस नेपाल

चिप्लेढुङ्गा । नेपाल उद्योग वाणिज्य महासङ्घ सामाजिक सेवा फोरमको आयोजनामा शुक्रबार पोखरामा भएको युवाहरुलाई सकारात्मक तथा नवीनतम् ढङ्गले अगाडि बढ्ने प्रेरणा दिन र उद्यमी बन्न सिकाउन आयोजित युवा उत्प्रेरणा सम्मेलनमा कार्यक्रमको स्टेजमा सात जना पूर्व मिस नेपाल । तस्वीर : जमुना वर्षा शर्मा/रासस (रासस)

प्रतिक्रिया दिनुहोस