फेसबुक, युट्युबमा विज्ञापन गरे कारबाही

पत्रपत्रिकाबाट

शनिबार, १८ माघ २०७६, ०७ : ४३
फेसबुक, युट्युबमा विज्ञापन गरे कारबाही

काठमाडौं ।  कान्तिपुरले मुख्य पृष्ठमा अर्को समाचार ‘फेसबुक, युट्युबमा विज्ञापन, बैंकबाट भुक्तानी नगरे कारबाही’ शीर्षकमा अर्को समाचार लेखेको छ ।

कान्तिपुरले सामाजिक सञ्जालमा विज्ञापनका लागि अनौपचारिक माध्यमबाट रहक भुक्तान गरे विदेशी मुद्रा अपचलनअन्तर्गत कारबाही गर्ने चेतावनी राष्ट्रले दिएको समाचार लेखेको छ । 

प्रतिक्रिया दिनुहोस