हिउँ पन्छाएर सडक खुलाइँदै

मंगलबार, १४ माघ २०७६, १५ : ४०
हिउँ पन्छाएर सडक खुलाइँदै

गत पुस १७ गतेबाट अवरुद्ध भएको कर्णाली राजमार्गअन्तर्गत नाग्म गमगडी सडक खण्डको बुलबुले रारा । झाडनाउला खण्डमा जमेको हिउँ पन्छाउँदै सडक डिभिजनन कार्यालय जुम्लाको स्काभेटर । मुगु जिल्लालाई राष्टि«य सडक सञ्जालमा जोड्ने यो सडक अवरुद्ध हुँदा व्यापारी, स्थानीयवासीले सास्ती भोग्दै आएका छन् भने विकास निमार्णले गति लिन सकेका छैनन् । तस्वीर : नृपेन्द्र बहादुर मल्ल/रासस

प्रतिक्रिया दिनुहोस