काठमाडौँ । काँग्रेस सभापति शेरबहादुर देउवाले जिल्ला सभापतिहरुलाई आफ्नो निवास बूढानीलकण्ठमा बोलाएका छन् ।
पार्टी संस्थापनको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै आएका संस्थापन इतरसमूहको अगुवाइमा जिल्ला सभापतिहरु तीन दिनदेखि पार्टी कार्यालयमा छलफलमा जुटेका बेला देउवाले पनि सभापतिहरुलाई बिहीबार बूढानीलकण्ठमा बोलाएका हुन् ।
काँग्रेस पार्टी कार्यालयमा मुख्य सचिव कृष्ण प्रसाद पौडेलले देउवाले सभापतिहरुलाई बोलाएको बताए । देउवालेलिने गरी आउन भनेका छन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २३ पुस २०७६, १७ : ११
लेखकबाट थप
सम्बन्धित समाचारहरु
निर्वाचनको पुर्वसन्ध्यामा देउवा उपचारका लागि सिंगापुर उडे
देउवा चुनाव नलड्ने : कांग्रेसका उम्मेदवार कसले कहाँबाट पाए टिकट ?
देउवाले भने–'म उदार छु, पार्टी नफुटाउनुस्'
काङ्ग्रेस सभापति देउवा र नेता शेखर कोइरालाबिच भेटवार्ता
देउवाले बोलाए कांग्रेसका महामन्त्री बाहेक शीर्ष नेताको छलफल
उपसभापति र महामन्त्रीसँग छलफल गर्दै कांग्रेस सभापति देउवा