प्रदेश ३ को नाम वाग्मती र राजधानी हेटौंडा बनाउन निर्देशन

सफल खबर संवाददाता

आइतबार, १३ पुस २०७६, १२ : ५४
प्रदेश ३ को नाम वाग्मती र राजधानी हेटौंडा बनाउन निर्देशन

काठमाडौं । नेकपा सचिवालयले प्रदेश ३ को नाम वाग्मती र राजधानी हेटौंडा बनाउन निर्देशन दिएको छ । 

३ नम्बर प्रदेश कमिटी र प्रदेशसभा दललाई सचिवालय बैठककले प्रदेशको नाम वाग्मती प्रदेश र राजधानी हेटौंडा राख्न गरी निर्णय गर्न निर्देशन दिएको हो ।

प्रतिक्रिया दिनुहोस