तपाईंलाई थाहा छ ? पानी नपिइकन ऊँटभन्दा बढी समय बाँच्न सक्छ मुसा

सफल खबर संवाददाता

शनिबार, १२ पुस २०७६, १४ : १३
तपाईंलाई थाहा छ ? पानी नपिइकन ऊँटभन्दा बढी समय बाँच्न सक्छ मुसा

काठमाडौं । लामो समयसम्म पानी नपिइकन बाँच्ने कुरामा ऊँटले अति ने ख्याति कमाएको छ । एउटा ऊँटले सामन्यतः हप्ता दिनसम्म पनि पानी नखाइकन बस्न सक्छ ।

तर ऊँटभन्दा पनि लामो समयसम्म पानी नखाइकनै बाँच्ने सक्ने जीव हाम्रै वरिपरि नै पाइन्छ । के तपाईंलाई थाहा छ– त्यो जीव कुन हो ?

त्यो जीव हो– मुसा । ऊँट सामान्यतः हप्तादिनसम्म पानी नखाइकन रहमन सक्छ । तर मुसा त्यो भन्दा पनि लामो समयसम्म, अर्थात, महिनौ दिनसम्म पनि पानी नखाइकन बाँच्न सक्छ ।

अझ ‘कङ्गारु’ नाम गरेको एक प्रजातिको मुसाले त जीवनभर नै पानी नखाइकन पनि बाँच्न सक्छ ।

प्रतिक्रिया दिनुहोस